Tuesday, April 21, 2009


जीर्ण अवस्थामा चाँगुनारायण
नेपालको ऐतिहासिक महत्व बोकेको साँस्कृतिक धरोहर चाँगुनारायण मन्दिरको अवस्था अत्यन्तै नाजुक बन्दै गएको छ । मन्दिर परिसरमा आवश्यक सरसफाई हुन नसक्दा यहाँको सौन्दर्य मात्र घटेको छैन प्रदुषण समेत बढिरहेको छ । यस्तो जीर्ण अवस्थामा रहेको यो मन्दिरको समयमै उचित व्यवस्थापन तथा जीणोद्धार गर्न नसके नेपालीहरुले आफ्नो ऐतिहासिक महत्वको विश्व सम्पदालाई गुमाउनुपर्ने यथार्थ स्थानीयबासीहरु पस्कन्छन् ।

1 comments:

rama said...

Garnu parchha Garnuparchha. Nepali ko sampati ko jagerna garnu nepali kai dayitwo hoina ra? aba sabai milera garnu parchha. Media le yasta bisaya lai sabai samu lyaunuparchh.